• शनिबार-बैशाख-२९-२०८१

वेस्ट इन्डिज 'ए' विरुद्ध एकै ओभरमा सागर ढकालले लिए दुई विकेट

 

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ । स्पिनर सागर ढकालले खेलको तेस्रो ओभरमा २ विकेट लिएपछि नेपालले उत्कृष्ट सुरुवात गरेको हो ।

 

सागरले आफ्नो पहिलो ओभरमा वेस्ट इन्डिज 'ए' का एलिक एथान्जे र जोन्सन चार्लेजलाई आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज 'ए' ले ३ ओभरमा २ विकेट गुमाएर १८ रन बनाएको छ ।
   

 

प्रतिकृया दिनुहोस