• सोमबार-बैशाख-१७-२०८१

पोखराको लेखनाथमा बस दुर्घटना, सडकमा ठाडै उभियो !

 

पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुँदा ठाडो भएको थियो ।

 

बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

 

तस्बिर स्रोत- सामाजिक सञ्जाल 

प्रतिकृया दिनुहोस