प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले बढेको छ ।
यससँगै सूचक २०४२.०९ विन्दुमा आएको छ । २८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिकृया दिनुहोस