• शनिबार-श्रावण-१२-२०८१

साधना लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

 

काठमाडौ। साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । 

 


सेयर खरिद गर्न इच्छुकले आज मंगलबार (असोज २ गते) बाट ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।


 
यस संस्थाको केन्द्रीय कार्यालय ,गोरखा-६, हरमटारीमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस