• शनिबार-श्रावण-५-२०८१

ऋषिपञ्चमीको रौनक : नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदै (फोटो फिचर)


काठमाडौँ, २ असोज । आज ऋषि पञ्चमी पर्व  नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
 

नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदै (फोटो फिचर)

 

प्रतिकृया दिनुहोस