ऋषिपञ्चमीको रौनक : नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदै (फोटो फिचर)
काठमाडौँ, २ असोज । आज ऋषि पञ्चमी पर्व नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदै (फोटो फिचर)

प्रतिकृया दिनुहोस