• मंगलबार-बैशाख-२-२०८२

गौ हत्याको बिरोधमा राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै

 

काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

 

गौ हत्याको बिरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गर्न लागेको हो  । 

 

राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार भृकुटीमण्डपमा सो प्रदर्शन गरिने छ । साे बिराेध प्रदर्शन १२ बजेवाट सुरू हुनेछ । 

 

राप्रपाले गौ हत्या बढे पछि बिरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।   

 

 

प्रतिकृया दिनुहोस