• शनिबार-पौष-१३-२०८१

शहीद स्मारक 'ए' डिभिजन : आजका दुवै खेल रंगशालामा हुने

 

काठमाडौं, १५ जेठ । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज तीन दुई खेल हुदैँछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुवै खेल दशरथ रंगशालामा हुनेछ ।

 

रंगशालामा हुने पहिलो खेलमा खुमलटार र हिमालयन शेर्पाका बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

 

रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा नेपाल पुलिस क्लब र फ्रेन्डस क्लब प्रतिस्पर्धामा हुनेछन् ।

 

 

 

प्रतिकृया दिनुहोस