• मंगलबार-बैशाख-११-२०८१

कर्णालीमा हिमपातका फोटो फिचर

 

सुर्खेत । कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात भएको छ ।

हुम्ला, डोेल्पा, जुम्ला, मुगु र माथिल्लो जाजरकोटमा हिमपात भएको छ । त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । हिमपातसँगै दैनिक गतिविधिसमेत प्रभावित भएको छ । विद्यालयसमेत बन्द हुनपुगेका छन् ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस