• शनिबार-बैशाख-८-२०८१

नेपालकाे आकाशमा शीतयुद्ध मडारिएको छ : रामचन्द्र पौडेल

 

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको बताएका छन् । 

 

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् । 

 

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै उनले यसको सामना गर्न सर्वदलीय सहमतिअनुसार अघि बढ्नुपर्ने बताए । 
 

प्रतिकृया दिनुहोस