• शुक्रबार-कार्तिक-२-२०८१

आज धनतेरस पर्व, धनतेरसका अवसरमा किनमेल गरिदै (फोटो फिचर)

 

काठमाडौं, ५ कात्तिक । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज शनिबार मनाइँदै छ । ।धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ ।
यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । 

 

धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने सुभ मानिन्छ । यही कारण बजारमा धातुका सरसामान किन्नेको भिड लागेको छ । विशेषगरी भाडा पसल र काठमाडौंको ईन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ । शनिवार बिहान ईन्द्रचोकमा देखिएको भिड ।
 

 

 

न्युज कारखाना
 

 

 

प्रतिकृया दिनुहोस