• शनिबार-बैशाख-१५-२०८१

यसरी चिनौं अर्थराइटिसको समस्या

 

अर्थराइटिस भएमा जोर्नीहरु दुख्न सुरु हुन्छ । हिँड्डुल गर्न तथा सिंढी चढ्न निकै समस्या हुन्छ । 


–जोर्नी दुखाई बिस्तारै बिस्तारै सुरु हुने गर्दछ । पछि गएर बढ्दै जाने हुन्छ । त्यसैले यस्तो प्रकारको दुखाई सुरु भएमा ध्यान दिनुपर्दछ । 


–घुँडामा यदि लगातार दुख्न थालेमा वा सुन्निन थालेमा अर्थराइटिसको समस्या हुनसक्छ । 


–यसले कार्टिलेज तथा टेन्डेनलाई समेत नोक्सान पु¥याउने गर्दछ, जसकारण सुन्निने, दुख्नेजस्ता समस्या सिर्जना हुन सक्छ । 
 

प्रतिकृया दिनुहोस