जान्नुस् काजु खानुका फाइदा
ड्राइफ्रुट्स मानिएको काजुमा कपर, म्याग्नेसियम, जिंक तथा अन्य कयौं प्रकारका भिटामिनहरु पाउन सकिन्छ, जसले शारीरिक सञ्चालनलाई राम्रो बनाउने काम गर्दछ ।
काजुमा पोलिफेनोल्स तथा क्यारोटेनोइड्स नामका एन्टीअक्सिडेन्टहरु हुने गर्दछन् । यसले दीर्घ रोगहरुबाट बचाउन मद्दत गर्दछ ।
काजुको खानाले रक्त कोषिकाहरु स्वस्थ राख्न तथा हृदयलाई राम्रो बनाउन मद्दत गर्दछ ।
एक अध्ययनका अनुसार टाइप–२ मधुमेह हुने व्यक्ति जसले दैनिक काजु सेवन गर्दा उनीहरुको शरीरमा इन्सुलिनको मात्रा राम्रो पाइएको थियो ।
काजुमा हुने न्युट्रिशनले शरीरमा बोसो सञ्चय कम गर्नुका साथै स्वस्थ तौल कायम गर्न पनि मद्दत गर्दछ ।

प्रतिकृया दिनुहोस