काठमाडाैं । नेपाली सेनाले हरेक वर्ष "महाशिवरात्री तथा सेना दिवस" को उपलक्ष्यमा "खुला सामरिक लेख- रचना प्रतियोगिता" सञ्चालन गरी "युनिटी जर्नल" प्रकाशन गर्दै आएको छ ।
"युनिटी जर्नल" प्रकाशनकाे निरन्तरता स्वरुप यस बर्षको "महाशिवरात्री तथा सेना दिवस-२०७९" को उपलक्ष्यमा आयोजना गरिने "खुला सामरिक लेख-रचना प्रतियोगिता-२०७९" मा सहभागी हुन ईच्छुक लेखकहरुले आवेदन पेश गर्ने समयावधि थप गरी २०७९ असार २८ गतेसम्म कायम गरिएको नेपाली सेनाले जानकारी दिएकाे छ ।
प्रतिकृया दिनुहोस