• शुक्रबार-बैशाख-१४-२०८१

चन्द्र मुहार' लिएर आए गायक कोशिष क्षेत्री (भिडियो सहित)

 

 

 काठमाडौँ – चर्चित गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गीत ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीतमा कोशिष क्षेत्रीकै शब्द संगीत रहेको छ भने उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

छायाँकार सुमन तामाङले छायांकन गरेको भिडियोलाई  कोशिष क्षेत्री आफैले निर्देशन गरेका छन्।  सार्बजनिक म्युजिक भिडियोमा भर्सटायल व्यक्तित्वको रुपमा परिचित नायक संगीतकार तथा गायक कोशिष क्षेत्री र मोडल पुनम भण्डारीलाई फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस:

प्रतिकृया दिनुहोस