सय बच्चाकी आमा बन्न चाहिन्छन् यी महिला
रुसकी २३ वर्षीय एक महिलालाई बच्चासँग यति लगाव छ कि उनी १ सय बच्चाकी आमा बन्न चाहन्छिन् । क्रिस्टिना ओज्टर्क नाम गरेकी यी महिलाले अहिले ११ बच्चाको पालन पोषण गर्दै आइरहेकी छिन् । उनले यी बच्चाहरूलाई आफैंले जन्म दिएकी भने होइन । सेरोगेसी प्रविधिबाट जन्मिएका बच्चाहरूको पालनपोषण गर्दै आएकी हुन् । क्रिस्टिनाका अनुसार यी सबै बच्चाहरू उनीहरूकै जेनेटिक्सको हो ।
क्रिस्टिना ओज्टर्क र उनका पार्टनरले सामाजिक सञ्जालमा १०५ बच्चा जन्माउन चाहेको कुरा व्यक्त गरेका हुन् । क्रिस्टिना बातुम शहरकी हुन् जहाँ सेरोगेरी गैरकानूनी मानिदैन । सेरोगेट महिलाहरूलाई प्रेग्नेन्सी हुन् कुनै आपत्ति हुँदैन । सेरोगेसीको मद्दतले बच्चा जन्माउने प्रक्रियाका लागि ८ हजार युरो लाग्ने गर्दछ ।

प्रतिकृया दिनुहोस