धम्बोझी, ९ कात्तिक । सशस्त्र प्रहरी बल नेपाल नं ३१ गण हेडक्वाटर बर्दिया तथा मातहत कार्यालयबाट खटिगएको गस्ति टोलीले बर्दिया जिल्लाका बिभिन्न नाकाहरुबाट भारतबाट अबैधरुपमा नेपालतर्फ प्रवेश गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ किरण नाला बस्ने बर्ष ३५ की बिमला शाहीलाई खानतलासी गर्दा उनको झोलामा भारतीय प्रतिबन्धित रु चार लाख पाँच हजार पाँच सय फेला परेकोले महिलालाई सशस्त्र प्रहरी बल पक्राउ गरेको छ । तस्विर : मेनका चौधरी, रासस
प्रतिकृया दिनुहोस