• बिहीबार-बैशाख-६-२०८१

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ


काठमाडौं, २९ असोज : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४० वर्षीय दिपेश देवकोटालाई असोज २८ गते बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।


दिपेशले असोज ८ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस