• शनिबार-बैशाख-१५-२०८१

पहिरोले पुरियो वडा कार्यालय 

फाइल तस्बिर


निरन्तरको वर्षाले पहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं ५   कार्यालय पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले एक्साभेटर प्रयोग गरेर खनेको सडकमा आज पहिरो जाँदा  वडा कार्यालयको आधा भाग पुरिएको जानकारी दिए । 

 
निरन्तर झरी  परिरहेकोले तत्काल पुग्न सक्न अवस्था नरहेको र टेलीफोनको नेटवर्कको समस्याका कारण थप क्षतिबारे जानकारी लिन नसकिएको उनले बताए । 

प्रतिकृया दिनुहोस