सीटीईभीटीको शैक्षिक कार्यक्रममा भर्ना खुल्यो, २०६२ लाई छात्रवृत्ति (सूचनासहित)
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्री– डिप्लोमा तहका विभिन्न प्राविधिक विषयमा २०६२ जनालाई छात्रवृत्ति दिने भएको छ ।
प्री डिप्लोमा इन एग्रिकल्चरदेखि प्री डिप्लोमा इन कम्प्युटर एप्लिकेसन एण्ड सक्रेटेरियल म्यानेजमेन्टसम्मका शैक्षिक कार्यक्रममा सीटीईभीटीले छात्रवृत्ति दिन लागेको जनाएको छ ।
छात्रवृत्तिका लागि असोज १९ गतेसम्म आवेदन दिन समय दिइएको छ ।
पूरै सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस