• शुक्रबार-बैशाख-७-२०८१

स्वस्थ राख्न हात्तीलाई योगा !

 

हालै सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ, जसमा एक हात्तीले योगा गरेको देख्न सकिन्छ । यस भिडियोमा महिलाले एक लठ्ठीले मद्दत गर्दै हात्तीलाई योगाका लागि निर्देशन दिइरहेकी छिन् र हात्तीले योगको अभ्यास गरिरहेको देख्न सकिन्छ । योगाको यो भिडियो कोलम्बस चिडियाखानाले फेसबुकमा सेयर गरेको थियो ।

 

कोलम्बसले हाम्रो हात्तीले व्यायाम गरेको र स्वस्थ रहेको भन्ने पोष्ट गरेको थियो । यो एक ४५ वर्षीय हात्ती हो, जसको तौल १५ हजार पाउण्ड छ । स्वस्थ राख्नका लागि यस हात्तीलाई योगा गराइएको छ । 
 

प्रतिकृया दिनुहोस