• बिहीबार-बैशाख-२७-२०८१

गायिका जितु लोप्चन र गायक रन्जित लामाको 'नक्कली छामे' बजारमा (हेर्नुहोस भिडियो)

काठमाण्डौ । गायक रन्जित लामाको 'नक्कली छामे' बजारमा आएको छ । गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन ।

'डाँडापारी'बोलको गीतबाट उनलाई साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका मिल्यो। लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ ,मुसुक्क नेमा,हुलाकी दाई,हुक्का,न्हुल भे माफ गर,मार्फाको स्याउ,हलक्क मैच्याङ,बुट्टे रुमाल,'टुना युनाले' लगायत थुप्रै गीत सार्वाधिक चर्चामा छन ।

प्रतिकृया दिनुहोस