• आइतबार-मङ्सिर-३०-२०८१

आईजीपी  खनाल लगातार दुई आ.व. मा  नगद तथा प्रशंसा पत्र सहित पुरस्कृत

 


काठमाडौं, १७ पुस। बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट एंव उल्लेखनिय काम गरेकोले तालुक गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सर्वोत्कृष्ट घोषणा गरेकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालयमा २०७६ पुस १७  गते आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई रू. १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेका छन्  ।

आर्थिक वर्ष २०७५/०७६ सम्म कायम नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फर्छ्यौट भएको छ । यसअघि पनि आर्थिक वर्ष २०७४/०७५ पनि नेपाल प्रहरी बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट घोषित भएको थियो ।

प्रतिकृया दिनुहोस