• शुक्रबार-बैशाख-१४-२०८१

इन्स्पेक्टरको काज सरुवा 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका केही प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ । काज सरुवामा महानगरीय प्रहरी प्रभाग नया“ बस पार्कको इन्चार्जमा इन्स्पेक्टर सन्तोषकुमार दाहाल पुगेका छन् । महानगरीय प्रहरी प्रभाग नया“ बस पार्कको इन्चार्ज हुनुलाई राम्रँे अवसरको रुपमा लिने गरिन्छ । यसअघि बसपार्क प्रभागमा रहेका मोहनबिक्रम केसीको सामाखुसीस्थित पहरा गणमा काज सरुवा गरिएको बताइन्छ ।

 


यस्तै अपराध महाशाखामा किरण न्यौपाने, दङ्गा नियन्त्रण गण सुनवलमा बाबुराजा पन्त, जिल्ला प्रहरी कार्यालय बा“केमा रणबहादुर बिष्ट, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रेशम आचार्य रहेको काज सरुवा भएको थाहा भएको छ । 

 


यस्तै कपिलवस्तु ट्राफिक प्रमुखमा टक्कर स्वा“र, इप्रका बिर्ता पर्सामा निर्मल पनेरू, वडा प्रहरी कार्यालय नेपालगन्जमा हरीबहादुर बस्नेत काज सरुवा भएका छन् ।

 


यस्तै इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा, बा“के ट्राफिक प्रहरीमा पविन्द्रबहादुर बम, कल्याण महाशाखामा बासुदेव नेपाल काज सरुवा भएका छन् भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा हिरेन्द्र रोकायाको काज सरुवा भएको प्रहरी प्रधान कार्यालय नक्साल स्रँेतले बताएको छ ।
 

प्रतिकृया दिनुहोस