• बुधबार-भदौ-२५-२०८२

जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दीप प्रज्वलन

 

काठमाडौं । जुम्लामा जेनजीले मृतकहरुको सम्झनामा दीप प्रज्वलन गरेको छन् । 

 

सोमबार भएको आन्दोलनमा परी मृत्युभएका युवाहरुको सम्झनामा उनीहरुले मंगलबार दीप प्रज्वलन गरेका हुन् । 

 

आन्दोनमापरी दजनौं युवाहरुको मृत्यु भएको छ भने, चार सय भन्दा बढी घाइते भएका छन् । 

 

 

प्रतिकृया दिनुहोस