प्रधान सेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार साँझm सम्बोधन गर्ने तयारी गरिरहेका छन् ।
सेनाले यसअघि विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सार्वजनिक अपिलमार्फत अनुरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस