• शनिबार-भदौ-२१-२०८२

बर्दिया ठाकुरद्वाराका स्थानीय बेत बाँसका सामान बनाउन व्यस्त (फोटो फिचर)

 

बर्दिया ठाकुरद्वाराका स्थानीय बासिीहरु पछिल्लो समय निगालो, बेत–बाँसका सामग्री बनाउन व्यस्त देखिन्छन् । बजारमा प्लास्टिकजन्य सामानहरु बढ्दै गएको बेला पनि यहाँका बासिन्दा भने बाँसका सामान बनाउन नै व्यस्त छन् । बेत–बाँसबाट मुढा, भकारी, दराज, डालो, नाङ्लो जस्त सामग्री निर्माण गर्न सकिन्छ । तर उचित बजार व्यवस्थापनको अभावमा बेत–बाँसका सामग्रीले बजार पाउन नसकेको अवस्था पनि सिर्जना हुँदै गएको छ ।

 

फोटो फिचर :

 

तस्बिर : नेपाल न्यूज बैंक
 

प्रतिकृया दिनुहोस