• मंगलबार-श्रावण-२०-२०८२

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ  । सोमबार तोलामा सुनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । छापावाल सुन बढेर १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । सोमबार २ हजार २ सय ५५  रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस