धनुषाको चित्रपुरमा म्याङ्गो फेस्ट : अचारदेखि जुससम्मको प्रदर्शनी (तस्विरहरू)
धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा लागेको आँप मेला महोत्सव । चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा आयोजित मेलामा करिब ३०० बिघा क्षेत्रफलमा फैलिएको आँप बगैंचाबाट सङ्कलित विभिन्न जातका आँपका अचार, आमिलो, अमोट र जुस प्रदर्शनमा राखिएको छ । यहाँ आउने जोसुकैले निःशुल्क आँप खान सक्छन् ।
तस्विरहरु ः
(2).jpg)
(1).jpg)
(1).jpg)
(1).jpg)
(1).jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
(1).jpg)
(1).jpg)
(1).jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
(1).jpg)
तस्विर : सञ्जय यादव / नेपाल न्यूज बैंक
2025-06-30-07-06-33.jpeg)
धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा लागेको आँप मेला महोत्सव । चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा आयोजित मेलामा करिब ३०० बिघा क्षेत्रफलमा फैलिएको आँप बगैंचाबाट सङ्कलित विभिन्न जातका आँपका अचार, आमिलो, अमोट र जुस प्रदर्शनमा राखिएको छ । यहाँ आउने जोसुकैले निःशुल्क आँप खान सक्छन् ।
तस्विरहरु ः
तस्विर : सञ्जय यादव / नेपाल न्यूज बैंक
प्रतिकृया दिनुहोस