काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा
काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ ।
भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।

प्रतिकृया दिनुहोस