काठमाडौं, १६ जेठ । राजतन्त्रवादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । हिजोदेखि काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो ।
रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेबाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।
दुर्गा प्रसाईं नेतृत्वकाे अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारबाट माइतीघर केन्द्रित हुने जनाएकाे छ ।
प्रतिकृया दिनुहोस