• बुधबार-जेठ-१४-२०८२

राप्रपाले आज ४० बर्ष मुनिका युवासँग छलफल गर्दै

 

काठमाडौं, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्दैछ  ।

 

जेठ १५ गतेदेखि राजावादी आन्दोलनमा जान लागेको राप्रपाले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्न लागेको हो ।

 

राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा दिउँसो १ः०० बजेबाट सो कार्यक्रम सुरू हुनेछ ।


राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार संबैधानिक राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी र बैदिक सनातनसहित हिन्दु अधिराज्यको पुनर्स्थापनालगायतका बिषयमा सो भेलामा ४० बर्ष मुनिका युवाहरूवाट राय लिइनेछ ।

 

 

प्रतिकृया दिनुहोस