• शनिबार-जेठ-३-२०८२

देउवा र जनार्दनका बिचमा भेटवार्ता

 

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटवार्ता भएको छ।

 

शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो । साे भेट देउवाकाे बुढानिलकण्ठस्थित निवासमा भएकाे भए पनि थप बिवरण अरु खुलाईएको छैन । 

प्रतिकृया दिनुहोस