• बुधबार-जेठ-१-२०८२

ड्रोनबाट यस्ताे देखियाे कालोपत्रे हुँदै गरेकाे गैंडाकोट थुम्सी ६ लेनको सडक (तस्विरहरू)

 

गैंडाकोट नगरपालिका–९ थुम्सीमा महेन्द्र राजमार्ग अन्तर्गत ६ लेनको सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको छ । यस सडक खण्डको कालोपत्रे (पिच) कार्य भइरहेको छ, जसले यातायातको सहजता र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

 

तस्विरहरू : 


 

तस्विरहरू : टार्जन लिम्बु / नेपाल न्यूज बैंक 
 

प्रतिकृया दिनुहोस