प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौ, बैशाख ११ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ अंकले बढेको छ । यससँगै सूचक २६५६.४९ विन्दुमा आएको छ ।
१८ लाख ३१रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३४ कम्पनीको २ हजार ६ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । १४ कम्पनीको मूल्य बढेको छ भने १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिकृया दिनुहोस