• शनिबार-बैशाख-६-२०८२

डढेलो निभाउँदा ज्यान गुमाएका १३ सैनिकको सम्मानमा बन्यो स्मृति पार्क (तस्बिरहरु)

 

रामेछाप । डढेलो निभाउने क्रममा ज्यान गुमाएका १३ जना सैनिकको स्मृतिमा १६ वर्षपछि स्मृति पार्क निर्माण भएको छ । 

 

डिभिजन वन कार्यालय रामेछाप, रामेछाप नगरपालिका र खड्ग दल गणले संयुक्त रूपमा जिल्ला अस्पताल रामेछापको गेट नजिकै सो पार्क निर्माण गरेका हुन् । करिब २५ लाख रुपैँयाको लगानीमा निर्माण भएको पार्क शुक्रबार उद्घाटन गरिएको छ ।

तस्बिरहरू ः
 

रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल

 

 

तस्बिर ः नेपाल न्युज बैंक

भिडियोको लिंक : https://www.facebook.com/share/v/1AiNspkxJG/ 

प्रतिकृया दिनुहोस