• बुधबार-बैशाख-३-२०८२

कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

 

काठमाडौं, ३ बैशाख । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली प्रति कांग्रेसका महामन्त्री गगन थापालगायत आक्रामक रूपमा उत्रन थाले पछि संयन्त्रको बैठक बोलाइएको हो ।

 

दुई दलबीच असमझदारी देखिन थाले पछि बैठक आज साँझ बस्न लागेको जनाइएको छ ।

 

हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बिच भेटबार्ता भए पछि उक्त संयन्त्रको बैठक बोलाउने निर्णय भएको हो । 

 

 

प्रतिकृया दिनुहोस