• बिहीबार-माघ-२४-२०८१

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट : ११ जना घाइते, दुईको अवस्था गम्भीर

 

काठमाडौँ, २४ माघ : कमलपोखरीस्थित शानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । 

 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
–––

 

 

प्रतिकृया दिनुहोस