• बिहीबार-माघ-१७-२०८१

संसदको एक समितिको बैठक बस्दै

 

काठमाडौं, १६ माघ । संघीय संसदको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । 

 

जसअनुसार पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।

 

समितिका अनुसार सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
 

 

प्रतिकृया दिनुहोस