एनआईसी एसियाको एटीएम फुटाएर चोरी गर्ने क्रममा पक्राउ
काठमाडौं । एनआईसी एसिया बैंकको थापा गाँउस्थित एटीएममा गएराति चोरीको प्रयास भएको छ ।
मंगलबार राति करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ ।
वित्तका अनुसार, ‘थापा गाँउस्थित रहेको एनआईसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन । उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ ।’

प्रतिकृया दिनुहोस