• बुधबार-पौष-२४-२०८१

प्रि ओपन सेसनमा नेप्से बढ्यो

 

काठमाडौं, पौष २३ । प्रि ओपन सेसनमा नेप्से सूचक १३.६५ अंकले बढेको छ ।

 

यससँगै सूचक २६५४.३४ विन्दुमा आएको छ । १ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८४ कम्पनीको १६ हजार २६ कित्ता सेयर कारोबार भएको छ । 

 

४१ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ५८ वटा कारोबार भएको हो ।

 

प्रतिकृया दिनुहोस