तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे सिहंदरबारमा बस्दै छ । बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुने कार्यसूचि छ ।
यस्तै,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजेबाट सिहंदरबारमा सुरू हुनेछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने छ ।
त्यस्तै , विधायन व्यवस्थापन समितिको बैठकमा पनि बस्दै छ । बिहान ११ः३० बजेबाट सुरु हुने बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस