• मंगलबार-फाल्गुण-२७-२०८१

पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट

 

काठमाडौं, ६ पुस । जनकपर बोल्ट्सका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गर्न सफल छन् ।

 

नेपाल प्रिमियर लिगकन्ह जारी फाईनल खेलमा मिलन्थाको अर्धशतकसँगै जनकपुरले एक सय रन पूरा गरेको थियो।

 

टस जितेर ब्याटिङको निर्णय गरेको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा १८४ रनको योगफल तयार गरेको थियो ।

 

जवाफी ब्याटिङ गरिरहेको जनकपुरले १० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको छ ।

 

पावर प्लेमा नै ७१ रन बनाएको जनकपुरले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। 

 

आशिफ शेख ३३ रनमा आउट भएका छन भने मोहम्मद मोहसिन ९ रनमा आउट भए।

 

प्रतिकृया दिनुहोस