तस्करीको दुईसय किलो चिनी सहितको ई रिक्सा र चालक प क्रा उ
रौतहट, ४ पुस । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले तस्करीको भारतीय चिनी सहितको ई रिक्सा बरामद गर्नुका साथै चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला सदरमुकाम गौरस्थित सिवाङ्गी पेट्रोल पम्पको अगाडि चेकजाँचको क्रममा प्रहरी गस्ती टोलीले बिहीबार २०० किलो अबैध भारतीय चिनी बोकेको ना २ ह १६८ नम्बरको ई रिक्सा बरामद गर्नुका साथै चालक गौर नगरपालिका ४ का ४५ बर्षीय बिन्देश्वर सहनीलाई नियन्त्रणमा लिएको हो ।
बरामद चिनी र ई रिक्साको ३ लाख १४ हजार मूल्याङकन गरी चालक सहनी सहित आवशयक कार्वाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस