रूसका दुई कार्गो जहाज खराब मौसममा फसे पछि उद्दार गर्न गएको हेलिकोप्टर दुर्घटना
मस्को, ३० मंसिर । पेट्रोलियम पदार्थ बोकेका दुइ रूसी कार्गो जहाज फस्न पुगेका छन् ।
रसिया र हालै विलय गरिएको क्रिमिया बीचको केर्च स्ट्रेटमा खराब मौसमका कारण समस्यामा परेको रूसको आपतकालीन मन्त्रालयले जनाएको छ ।
सोही क्रममा एक हेलिकप्टरमा उद्धार टोलीका सदस्यहरू दुइ जहाज मध्ये एउटाको उद्दारका लागि उडेको थियो, जुन भुइँमा ठोक्किएर क्षतिग्रस्त भएको छ, जसमा एक जनाको मृत्यु भएको बताइएको छ । तर, जहाजको १३ जना चालक दललाई भने बाहिर निकालिएको छ,
दोस्रो कार्गो जहाज, भोल्गोनेफ्ट सोही क्षेत्रमा खराब मौसमका कारणा अनियन्त्रित भइ बगिरहेको छ, दोस्रो जहाजमा १४ जना सवार रहेको रूसले जनाएको छ ।

प्रतिकृया दिनुहोस