नामिबियाले पायो पहिलो महिला राष्ट्रपति
नामिबिया, १९ मंसिर । नामिबियाले देशको पहिलो महिला राष्ट्रपतिमा नन्दी नडैतवाहलाई निर्वाचित गरेको छ । नेतुम्बो नन्दी नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित भएसँगै देशको पहिलो महिला नेता बनेकी छिन् ।
निर्वाचन आयोगले मंगलबार घोषणा गरेको आधिकारिक नतिजा अनुसार ७२ वर्षीया नन्दीले ५७ प्रतिशत मत प्राप्त गरी विजयी भएकी हुन । ‘नामिबियाले शान्ति र स्थायित्वको पक्षमा मतदान गरेको छ,’ बिजयी पछि नन्दी नडैतवाहले भनिन् ।
उता, प्राविधिक समस्या, मतपत्रको अभाव र अन्य समस्याले निर्वाचन अधिकारीहरूले शनिबारसम्मका लागि मतदान लम्ब्याएको भन्दै विपक्षी दलहरूले निर्वाचनको परिणाम अस्वीकार गरेका थिए । लामो लामको अर्थ केही मतदाताले १२ घण्टासम्म पर्खिएर मतदानको पहिलो दिन नै छाडेका थिए ।
विपक्षी दलहरूले म्याद थप अवैध भएको भन्दै नतिजालाई अदालतमा चुनौती दिने जनाएका छन ।

प्रतिकृया दिनुहोस