प्रतिनिधिसभाको निर्वाचन गराएर २०८२ चैत १० गते बालुवाटारबाट बिदा भएकी प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई अरूभन्दा फरक देखाउने अवसर पाएकी थिइन् । कामचलाउ सरकारको नेतृत्वमा रहेकी उनले बहिर्गमनको बेला संयम, मर्यादा र निष्पक्षताको उदाहरण दिन सक्थिन्। … दुई भिआइपी पक्राउसँगै तात्यो राजनीति, विवादास्पद नियुक्ति, नैतिकतामा चोट !Read more
ओली पक्राउको विरोधमा सडक तात्यो : टायर दहन र तोडफोड पुनः सुरु
काठमाडौं, चैत १४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई आज चैत १४ गते बिहानै ०६.३० बजे प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा एमाले निकट विद्यार्थी र युवा संगठनहरू सडकमा उत्रिएका छन्। … ओली पक्राउको विरोधमा सडक तात्यो : टायर दहन र तोडफोड पुनः सुरुRead more
अलपत्र सडक योजनामा कडाइ सुरु : जुम्ला सडक डिभिजनद्वारा चार ठेक्का रद्द
मुगु । लामो समयसम्म निर्माण कार्य अधुरै छाडेर आयोजना ओगट्ने निर्माण व्यवसायीमाथि सडक डिभिजन कार्यालय जुम्ला ले कडा कदम चालेको छ । कार्यालयले चार वटा सडक योजनाका ठेक्का सम्झौता रद्द गरेको सार्वजनिक सूचना जारी गरेको … अलपत्र सडक योजनामा कडाइ सुरु : जुम्ला सडक डिभिजनद्वारा चार ठेक्का रद्दRead more
Nepal now has an opportunity to deliver meaningful change : Chhatra Bahadur Bhatta
Chhatra Bahadur Bhatta is active in politics and social service and has long maintained that Nepal-India relations must be strengthened. Born in Jaisara, Ganyapdhura Rural Municipality-6 of Dadeldhura, Bhatta began his education in India while … Nepal now has an opportunity to deliver meaningful change : Chhatra Bahadur BhattaRead more
‘क्याबिनेटबाट निर्णय गरेर संसारमा कहीँ पनि पक्राउ गरिन्न’-रमेश लेखक
काठमाडौं, २०८२ चैत १४ गते । भक्तपुरको कटुन्जेस्थित निवासबाट आज २०८२ चैत १४ गते बिहान झिसमिसेमै पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै यसको राजनीतिक र … ‘क्याबिनेटबाट निर्णय गरेर संसारमा कहीँ पनि पक्राउ गरिन्न’-रमेश लेखकRead more
रोशी खोलाको बाढीले बगाउँदा बिपी मार्गमा काम गर्ने एक मजदुरको मृ त्यु, ७ जनाको उद्धार
रामेछाप । रोशी खोलामा गए राति आएको बाढीका कारण बिपी राजमार्गमा काम गर्दै आएका एक श्रमिकको मृत्यु भएको छ भने ७ जनाको सकुशल उद्धार गरिएको छ । काभ्रेको रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङलाई बाढीले बगाउँदा … रोशी खोलाको बाढीले बगाउँदा बिपी मार्गमा काम गर्ने एक मजदुरको मृ त्यु, ७ जनाको उद्धारRead more
ओली पक्राउपछि सिधै ‘रेड जोन’-अस्पतालमै कडा घेरा, राजनीति थप तात्यो
काठमाडौं, २०८२ चैत १४ गते । भक्तपुरको गुण्डुस्थित निवासबाट आज २०८२ बिहान ०६:१५ बजे पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ। पक्राउपछि सिधै अस्पताल … ओली पक्राउपछि सिधै ‘रेड जोन’-अस्पतालमै कडा घेरा, राजनीति थप तात्योRead more
जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो
म्याग्दी, १४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ । चारकोठे नयाँ भवन निर्माण भएपछि तीन दशक पुरानो पानी चुहिने, पर्खाल चिरा परेको … जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्योRead more
ओली–लेखक समातिए, खापुङलाई किन छाडियो ?
काठमाडौं, चैत १४ गते । भदौ २३ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने भन्दै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्यो, तर सोही प्रतिवेदनमा अनुसन्धान र अभियोजनको सिफारिस गरिएका … ओली–लेखक समातिए, खापुङलाई किन छाडियो ? Read more
रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध
रामेछाप । गए राति रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गत निर्माण गरिएको अस्थायी ड्राइभर सनमा ठुलो क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीका कारण काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउने–जाने … रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्धRead more




