पाल्पा, २० भदौ : नेपालले अङ्ग्रेजलाई पराजय गरेको खुसीयालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकालिँदै छ । यहाँ हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकालिने परम्परा रहिआएको रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका … आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदैRead more
पर्सामा कार जाँच गर्दा ११४ किलो बढी गाँजा बरामद, २१ वर्षीय साजन चेपाङ प क्राउ
पर्सा, २० भदौ । पर्साको पकहामैनपुर गाउँपालिकाबाट प्रहरीले ११४ किलो २५ ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। मिति २०८३ भदौ १९ गते शुक्रबार राति ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट … पर्सामा कार जाँच गर्दा ११४ किलो बढी गाँजा बरामद, २१ वर्षीय साजन चेपाङ प क्राउRead more
विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदै, सुरक्षा व्यवस्था कडा
विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने राधाकृष्ण रथयात्रा कोशी प्रदेशका विभिन्न सहरमा शनिबार निकालिँदै छ । विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदै छ भने इटहरी, दुहबी लगायतका सहरमा पनि रथयात्राको तयारी गरिएको छ । विराटनगर–१ स्थित … विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदै, सुरक्षा व्यवस्था कडाRead more
‘ग्रीन आर्मी’माथि पूर्व जर्नेल कार्कीको गम्भीर प्रश्न : सामाजिक संस्था हो भने ‘आर्मी’ शब्द र सैनिक पोसाक किन ?
काठमाडौं । ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको नाम, पोसाक, गतिविधि, कानुनी हैसियत र आर्थिक स्रोतलाई लिएर नेपाली सेनाका अवकाशप्राप्त उपरथी तथा राष्ट्रिय सेवा दल (एनसीसी)का पूर्वकार्यकारी महानिर्देशक सुरेशकुमार कार्कीले गम्भीर प्रश्न उठाएका छन् । सामाजिक … ‘ग्रीन आर्मी’माथि पूर्व जर्नेल कार्कीको गम्भीर प्रश्न : सामाजिक संस्था हो भने ‘आर्मी’ शब्द र सैनिक पोसाक किन ?Read more
फिदिम स्पोर्टिङलाई १–० ले हराउँदै सलहेश बन्यो ताप्लेजुङ गोल्डकप विजेता
ताप्लेजुङ, २० भदौ : अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ । शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको … फिदिम स्पोर्टिङलाई १–० ले हराउँदै सलहेश बन्यो ताप्लेजुङ गोल्डकप विजेताRead more
भोटेकोशी बाढी : एक हजार ३४४ शव फेला, २५ जना अझै सम्पर्कविहीन !!
काठमाडौं, २० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालन भइरहेको खोज तथा उद्धारका क्रममा हालसम्म एक हजार ३४४ जनाको शव तथा आंशिक मानव अङ्ग फेला परेको छ। अझै २५ जना सम्पर्कविहीन रहेको नेपाल … भोटेकोशी बाढी : एक हजार ३४४ शव फेला, २५ जना अझै सम्पर्कविहीन !!Read more
निर्माण कम्पनीको ढिलासुस्तीले पाँच वर्षदेखि अलपत्र वालिङको धनुबाँसे आयुर्वेद औषधालय भवन
वालिङ (स्याङ्जा), २० भदौ : वालिङ नगरपालिका-१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन लामो समयदेखि अलपत्र छ । स्थानीयलाई स्वास्थ्योपचारमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद औषधालय पाँच वर्षदेखि अलपत्र परेको हो । … निर्माण कम्पनीको ढिलासुस्तीले पाँच वर्षदेखि अलपत्र वालिङको धनुबाँसे आयुर्वेद औषधालय भवनRead more
पोखराको रानीवन जंगलमा हराएका दुई किशोरको प्रहरीद्वारा सकुशल उद्धार
पोखरा, १९ भदौ । पोखरा महानगरपालिका–२२ स्थित रानीवन जंगलमा बाटो बिराएर अलपत्र परेका दुई किशोरको प्रहरीले सकुशल उद्धार गरेको छ। मिति २०८३ भदौ १९ गते शुक्रबार साँझ करिब ७ः१० बजे इभिनिङ वाकका लागि जंगल गएका … पोखराको रानीवन जंगलमा हराएका दुई किशोरको प्रहरीद्वारा सकुशल उद्धारRead more
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्-एउटा दर्दनाक सत्यकथा…!
कास्की, २० भदौः रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो । आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपडा उपहार दिने सोचमा हुनुहुन्थ्यो … दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्-एउटा दर्दनाक सत्यकथा…!Read more
नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई रकम असुल्ने कमलबहादुर बुढा पक्रा उ
काठमाडौं, २० भदौ । आफूलाई ‘ह्याकर’ भन्दै महिलाको नग्न तस्बिर तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिएर रकम असुलेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-१ स्थायी घर भई हाल काठमाडौंको … नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई रकम असुल्ने कमलबहादुर बुढा पक्रा उRead more







