काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि यतिबेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान ८ सदस्यीय मन्त्रिपरिषद्लाई विस्तार गर्नेतर्फ केन्द्रित रहेको खबर छ । २०७४ असार १४ गते डडेल्धुरामा भोट खसालेर काठमाडौं … भागबण्डा समाप्त पार्न पेल्ने दाउमा देउवा रामचन्द्रलाई वनवास पठाउने षडयन्त्रRead more
करोडौं घुस खाएर ३५ रोपनी जग्गा गैरकानूनी दर्ता चावहिल मालमा भूमाफियाद्वारा कीर्ते काण्ड
काठमाडौं । छुट जग्गा दर्ता खुलाउनुपर्ने भन्दै ब्यवस्थापिका संसदमा सांसदहरूले बहस गरिरहेका छन् । तर, छुट जग्गा दर्ता खुला नगर्दै काठमाडौैं उपत्यकाका करीब ३५ रोपनी भन्दा बढी जग्गा गैरकानूनी रुपमा नामसारी दर्ता गरिएको खुलासा भएको … करोडौं घुस खाएर ३५ रोपनी जग्गा गैरकानूनी दर्ता चावहिल मालमा भूमाफियाद्वारा कीर्ते काण्डRead more
जनकपुरमा घुमुवा आतंक, तस्करी र अपराध मौलाउ”द
सा“घु संवाददाता जनकपुर । प्रहरी प्रशासनको प्रत्यक्ष संलनतामा मध्य तराईमा तस्करी निकै फस्टाएको छ । तस्करी फस्टाएकै कारण अहिले दुई नम्बर प्रदेशका आधा दर्जन जिल्लाका घुमुवाहरूलाई कारवाहीका लागि हेडक्वार्टर तानिएको छ । तस्करलाई सघाएको भन्दै … जनकपुरमा घुमुवा आतंक, तस्करी र अपराध मौलाउ”दRead more
विवादमा ६ करोडको भर्मि मल खरिद
काठमाडौं । २०७४ सालको असार १५ समाप्त भएको छ । तर, कृषि सामग्री केन्द्रले खरिद गर्ने भनिएको कम्पोष्ट मल खरिदका बारेमा विवाद खडा भएको छ । किसानले समयमै मल प्राप्त गर्न सकेनन् भने करोडौंको मल … विवादमा ६ करोडको भर्मि मल खरिदRead more
प्रहरी हाकिमको काइदा, बन्द गर्दै असुल्द
काठमाडौं । तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नचाह“दा नचाह“दै विमलेन्द्र निधिको चर्को दबाबमा महानगरीय प्रहरी परिसरको प्रमुख बन्न सफल भएका एसएसपी छविलाल जोशी बन्जाडे अनेक विवादमा आउन थालेका छन् । उनले शुभलाभका आधारमा दरबारमार्गमा मात्रै … प्रहरी हाकिमको काइदा, बन्द गर्दै असुल्दRead more
सेतो हात्ती बन्दै महानगरको टीभी कार्यक्रम
काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी कम्पनीसंगको सहकार्यमा उत्पादन गरी नेपाल टेलिभिजनमा प्रशारण गरिरहेको हाम्रो काठमाडौं कार्यक्रम रोक्नु पर्ने अडानमा एमालेका सभासद् रामवीर मानन्धर लागेका छन् । विगत १५ वर्षदेखि प्रशारण हु“दै आईरहेको । सो कार्यक्रम … सेतो हात्ती बन्दै महानगरको टीभी कार्यक्रमRead more
गृहमन्त्री शर्मा आफ्नै मन्त्रालयमा हा”सोको पात्र बन
काठमाडौं । राजनीतिज्ञले खोला नै नभएको ठाउ“मा पुल बनाउने आश्वासन बा“ड्छन् भन्ने भनाइको चरितार्थ हुनेगरी गृहमन्त्री जनार्दन शर्माले नया“ आदेश जारी गरेका छन् । उनले हालै अध्यागमन विभाग मातहतका कर्मचारीहरूलाई भेला गरेर भने त्रिभुवन अन्तर्राष्ट्रिय … गृहमन्त्री शर्मा आफ्नै मन्त्रालयमा हा”सोको पात्र बनRead more
मोदीको अमेरिका भ्रमणपछि ‘चिनियाई चेतावनी’ ?
काठमाडौं । २०१७ जुलाई महिनाको अन्तिम साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोर्चुगल, नेदरल्याण्ड र अमेरिकाको भ्रमण सम्पन्न गरे । त्यस मध्ये मोदीको २०७४ असार ९ गते भएको अमेरिकाको भ्रमण दक्षिण एसियामा विशेष चर्चाको विषय बन्न … मोदीको अमेरिका भ्रमणपछि ‘चिनियाई चेतावनी’ ?Read more
गुठी जग्गामा किन कुदृष्टि लाउछौं ह” ?
काठमाडौं । महाराजा श्री ५ महेन्द्र शाहको क्रान्तिकारी भूमिसुधार ऐन लागू भएपछि रसुवा जिल्ला हाकु गाविसका स्वयम्भू घ्याङ गुठीका मोहिया वा गुठी जमिन कमाउनेहरूले कुत तिर्न नमानेपछि हाकु गाविसका ती गुठियारहरूले लालपूर्जा पाउन सकेका थिएनन् … गुठी जग्गामा किन कुदृष्टि लाउछौं ह” ?Read more
भूकम्पपीडितलाई ट्याक्सी माछो माछो भ्यागुतो
काठमाडौं । विनाशकारी भूकम्प गएको २६ महिनापछि सरकारले भूकम्पपीडित जिल्लाका १५ सय नागरिकलाई ट्याक्सी दिने निर्णय गरेको छ । १४ जिल्लाका १ लाख ४९ हजार भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए । सरकारले गोलाप्रथाबाट ट्याक्सी … भूकम्पपीडितलाई ट्याक्सी माछो माछो भ्यागुतोRead more






