काठमाडौँ, २१ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकीलाई … एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने टर्कीस नागरिक पक्राउRead more
वैकल्पिक उर्जा पाँच अर्ब बेरूजुले ग्रस्त
काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिदभन्दा पनि ठूलो भ्रष्टाचार काण्ड बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा भएको तथ्य फेला परेको छ । नवीकरणीय ऊर्जाको विकासका लागि स्थापित केन्द्रको बेरुजुमात्रै ५ अर्ब रुपैयाँभन्दा बढी देखिएको छ । … वैकल्पिक उर्जा पाँच अर्ब बेरूजुले ग्रस्त Read more
सामूहिक बलात्कारका क्रममा महिलाको मृत्यु
बनेपा, २१ भदौ । सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्यु भएको घटनाका अभियुक्तलाई २१ भदौ गते सार्वजनिक गरिएको छ । फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले … सामूहिक बलात्कारका क्रममा महिलाको मृत्युRead more
प्रमुख आयुक्तमा तत्कालीन महाराजा ज्ञानेन्द्र शैली हावी ! रंगिन रात्रिभोजमै खनिए पत्रकार
साँघुन्यूज डटकम / काठमाडौं / २०७४ भदौ २० गते मंगलवारको साँझ निर्वाचन आयोगको ठीक अगाडिपट्टि रहेको एलोप्यागोडा होटलमा ३० जनाजति पत्रकारहरुलाई रात्रिभोजका लागि आमन्त्रण गरेको थियो निर्वाचन आयोगले । प्रदेश नम्बर दुईमा उम्मेदवारी दर्ता गर्ने … प्रमुख आयुक्तमा तत्कालीन महाराजा ज्ञानेन्द्र शैली हावी ! रंगिन रात्रिभोजमै खनिए पत्रकारRead more
बासुदेव मुनाल गम्भीररुपमा अस्वस्थ
''जय नेपाल ! आउ मेरा प्यारा प्यारा भाई बैनी हो, रेडियो नजिक आउ अब सुरु हुन्छ तिमीहरुकै बाल कार्यक्रम…..!!'' सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रममार्फत बालबालिका बिच प्रस्तुत हुने नेपालका पुराना रेडियो प्रस्तोता बासुदेव मुनाल … बासुदेव मुनाल गम्भीररुपमा अस्वस्थRead more
गाई काटेर मासु बेचेको आरोपमा पक्राउ
नवलपरासी, २१ भदौ । नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ … गाई काटेर मासु बेचेको आरोपमा पक्राउRead more
नेशनल ट्रेडिंग : घर पोलेर एक अर्ब साठी करोडको कमिशन ? !
साँघुन्यूज डटकम/ काठमाडौं । जनताका लागि अत्यावश्यक सामग्री सहज मूल्यमा उपलब्ध गराउने प्रमुख उद्देश्यकासाथ स्थापित आपूर्ति मन्त्रालयको काम यसको ठीक उल्टो देखिएको छ । नेपाल आयल निगममार्फत गोपाल खड्काले जग्गा खरिदका नाममा गरेको लुटपाटको चर्चा … नेशनल ट्रेडिंग : घर पोलेर एक अर्ब साठी करोडको कमिशन ? !Read more
सत्तापक्षीय गठबन्धनबाट प्रदेश नं. २ का जनता आतंकित !
प्रचार प्रचार बिभाग प्रमुख नेकपा एमाले स्थानीय तहको निर्वाचनअन्तर्गत आगामी २०७४ साल असोज २ गते प्रदेश नं. २ मा तेस्रो चरणमा निर्वाचन हुन गइरहेको सबैलाई विदितै छ । प्रदेश नं. २ का ८ जिल्लामा एक … सत्तापक्षीय गठबन्धनबाट प्रदेश नं. २ का जनता आतंकित !Read more
स्थानीय तह निर्वाचन : नेकपा (एमाले)का उम्मेदवारहरु (प्रदेश नं. २ : पूर्ण विवरण )
१. महोत्तरी (१५) बर्दिवास नगरपालिका प्रमुख ः सुुरेशबहादुर राउत, उपप्रमुख ः कमला वाइवा तामाङ भंगाहा नगरपालिका प्रमुख ः अरुणकुमार सिंह, उपप्रमुख ः अनिता यादव लोहारपट्टी नगरपालिका प्रमुख ः बदरुल हक कवारी, उपप्रमुख ः शोभा झा … स्थानीय तह निर्वाचन : नेकपा (एमाले)का उम्मेदवारहरु (प्रदेश नं. २ : पूर्ण विवरण )Read more
हाँसौ हाँसौ पो लाग्छ !!
कुखुराको चल्लाले आफ्नी आमासंग सोध्यो: आमा, मानिसहरु जन्मिनासथा नाम राख्छन, हामी कुखुराको नाम चाहिँ किन राखिदैन ? आमा कुखुरी : छोरा हामी कुखुराहरुको मरेपछि पो त नाम राखिन्छन…! चिकन टिक्का चिकन चिली चिकन तन्दूरी चिकन … हाँसौ हाँसौ पो लाग्छ !!Read more






