काठमाडौँ, २४ कात्तिक। काठमाडौँको मित्रपार्कस्थित Axa-Wai International Pvt.ltd. नामक कन्सल्टेन्सीका संचालकहरु सप्तरी विष्णुपुर गाउँपालिका–१ ठेगाना बताउनेवर्ष ३० कोअशोक कुमार यादव र जिल्ला रौतहट बिजयापुर नगरपालिका–५ घर बताउने वर्ष ३८ की इश्वरी शिवभक्त्ति यादवले जिल्ला रुपन्देही … क्यानडा पठाईदिन्छु भनी ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउRead more
राष्ट्रपति विद्यादेवी भण्डारीबाट चिकित्सा शिक्षा अध्यादेश जारी
काठमाडौँ, २४ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी भएको छ । मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) … राष्ट्रपति विद्यादेवी भण्डारीबाट चिकित्सा शिक्षा अध्यादेश जारीRead more
भारतीय प्रहरीले सुरक्षा कडा गर्दा सुनौली नाकामा अझै समस्या\’
काठमाडौँ, २४ कात्तिक । नेपाल र भारतबीचको एक महत्वपूर्ण सीमा नाका सुनौलीमा भारतीय प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपछि केही महिनायता त्यहाँबाट हुने आयात तथा निर्यात प्रभावित भइरहेको अधिकारीहरुले बताएका छन्। त्यसबारे भारत समक्ष धेरैपटक कुराकानी … भारतीय प्रहरीले सुरक्षा कडा गर्दा सुनौली नाकामा अझै समस्या\’Read more
अाहा ! मकै अनि कलाकाे याे रूप
ठूलो भोकमरीको जोखिममा यमन : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ, २४ कात्तिक (रासस/सिन्ह्वा): साउदी अरेबिया(नेतृत्वको सैन्य गठबन्धनले मानवीय सहायता सामाग्रीको आपूर्तिमा लगाइएको नाकाबन्दी नहटाए विश्वले दशकौं यता नदेखेको सबभन्दा ठूलो भोकमरी यमनले भोग्न सक्ने संयुक्त राष्ट्रसंघका सहायता प्रमुख मार्क लोककले चेतावनी दिएका छन् … ठूलो भोकमरीको जोखिममा यमन : संयुक्त राष्ट्रसंघRead more
‘कतिन्जेल खाने धुलो र धुवाँ !’ ‘दलका नेता हो यो सडकमा कति राजनीति गर्छौँ ?’
काठमाडौँ, २४ कात्तिक : ‘कतिन्जेल खाने धुलो र धुवाँ !’ ‘दलका नेता हो यो सडकमा कति राजनीति गर्छौँ ?’ सेतो फ्लेक्समा कालो अक्षरमा लेखिएका यी चोटिला ब्यानर कलंकी–नागढुङ्गा सडकका ठाउँ ठाउँमा झुन्डिरहेका छन् । स्थानीय … ‘कतिन्जेल खाने धुलो र धुवाँ !’ ‘दलका नेता हो यो सडकमा कति राजनीति गर्छौँ ?’ Read more
चीनसँगको ‘बढ्दो मित्रत्रा’प्रति ट्रम्पको प्रसंशा
बेइजिङ, चीन, २४ कात्तिक (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रताको प्रसंशा गरेका छन् । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा … चीनसँगको ‘बढ्दो मित्रत्रा’प्रति ट्रम्पको प्रसंशाRead more
उद्योगपति चौधरी कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजक
काठमाडौं, २४ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा … उद्योगपति चौधरी कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकRead more
राष्ट्रिय कराँते प्रतियोगितामा विभागीय टोलीको वर्चस्व
काठमाडौं । राखेप च्याम्पियनसिपअन्तर्गत ५० औं राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन बिहीबार विभागीय टोलीको वर्चस्व रहँदा त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरीले समान ४–४ स्वर्ण जितेका छन् । पहिलो दिन ९ स्वर्णका … राष्ट्रिय कराँते प्रतियोगितामा विभागीय टोलीको वर्चस्वRead more
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा अशुल गर्ने महिला पक्राउ
तुलसीपुर, दाङ, २४ कात्तिक (रासस) ः प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा स्थायी घर … प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा अशुल गर्ने महिला पक्राउRead more






